ne_tq/1ki/11/02.md

441 B

विदेशी जातिहरूका स्‍त्रीहरूलाई विवाह गर्ने बारेमा परमप्रभुले के आज्ञा दिनुभयो?

परमप्रभुले विदेशी जातिहरूका स्‍त्रीहरूलाई विवाह नगर्न इस्राएललाई आज्ञा दिनुभयो ।