ne_tq/1ki/10/26.md

315 B

सोलोमनले उनका रथहरू र घोडचढीहरू कहाँ तैनाथ राखे?

सोलोमनले उनका रथहरू र घोडचढीहरू रथ राख्‍ने सहरहरू र यरूशलेममा राखे ।