ne_tq/1ki/10/25.md

337 B

सोलोमनलाई भेट्न आउनेहरूले तिनलाई के कोसेली ल्‍याए?

भेट्न आएकाहरूले सुन, चाँदी, लुगाहरू, हातहतियार र मसलाहरूको कोसेली ल्‍याए ।