ne_tq/1ki/10/24.md

380 B

सारा दुनियाँले सोलोमनको खोजी किन गरे?

परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गरे ।