ne_tq/1ki/10/05.md

426 B

शेबाकी रानीले कसरी प्रतिक्रिया देखाइन् जब उनले सोलोमनको सम्‍पूर्ण बुद्धिलाई देखिन्?

जब शेबाकी रानीले सोलोमनको सम्‍पूर्ण बुद्धिलाई देखिन् तब उनी अवाक् भइन् ।