ne_tq/1ki/09/11.md

323 B

टुरोसका राजा हीरामले सोलोमनलाई के जुटाइदिए?

टुरोसका राजा हीरामले सोलोमनलाई देवदारुका काठ, सल्‍लाका काठ र सुन जुटाइदिए ।