ne_tq/1ki/09/07.md

584 B

यदि सोलोमनले परमप्रभुका आज्ञाहरू पालन गरेनन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले तिनलाई भन्‍नुभयो?

परमप्रभुले इस्राएललाई दिनुभएको देशबाट उहाँले तिनीहरूलाई निष्कासित गरिदिने छु भनी उहाँले सोलोमनलाई भन्‍नुभयो ।