ne_tq/1ki/09/05.md

419 B

सोलोमनका पिता दाऊदलाई परमप्रभुले के प्रतिज्ञा गर्नुभयो?

दाऊदको राज्यको सिंहासन इस्राएलमाथि सदाको निम्‍ति स्‍थापित गर्ने परमप्रभुले प्रतिज्ञा गर्नुभयो ।