ne_tq/1ki/09/02.md

412 B

परमप्रभुको मन्‍दिर बनाएर सिध्‍याएपछि परमप्रभुले के गर्नुभयो?

जब सोलोमनले परमप्रभुको मन्‍दिर बनाएर सिध्‍याए, उहाँ सोलोमनकहाँ दोस्रो पटक देखा पर्नुभयो ।