ne_tq/1ki/08/55.md

462 B

सोलोमनले आफ्‍ना सारा प्रार्थना र बिन्‍ती परमप्रभुलाई गरिसकेपछि तिनले के गरे?

आफ्‍ना प्रार्थना गरिसकेपछि सोलोमन खडा भए र उच्‍च स्‍वरमा इस्राएलका सारा समुदायलाई आशिष् दिए ।