ne_tq/1ki/08/53.md

546 B

पृथ्‍वीका सारा मानिसहरूका माझबाट परमप्रभुले आफ्‍ना मानिसहरूलाई किन अलग गर्नुभयो?

परमप्रभुकै हुन र उहाँका प्रतिज्ञाहरू प्राप्‍त गर्न परमप्रभुले पृथ्‍वीका सबै जातिबाट आफ्‍ना मानिसहरूलाई अलग गर्नुभयो ।