ne_tq/1ki/08/52.md

550 B

उहाँका मानिसहरूले उहाँलाई पुकारा गर्दा परमप्रभुले के गर्न भनी सोलोमनले उहाँलाई बिन्ती गरे?

परमप्रभुलाई तिनीहरूले पुकारा गर्दा उहाँका आँखा खोल्‍न र तिनीहरूको कुरा सुन्‍न भनी सोलोमनले उहाँलाई बिन्ती गरे ।