ne_tq/1ki/08/50.md

523 B

परमप्रभुका मानिसहरूले उहाँलाई प्रार्थना गर्दा उहाँले के गर्न भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे?

उहाँका मानिसहरूलाई क्षमा गर्न र तिनीहरूप्रति दया देखाउन भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे ।