ne_tq/1ki/08/47.md

403 B

इस्राएलीहरूले आफ्‍ना शत्रुको देशमा के भन्‍नेछन्?

इस्राएलीहरूले भन्‍नेछन्, "हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ ।"