ne_tq/1ki/08/40.md

639 B

परमप्रभुले स्‍वर्गबाट सुन्‍न र मानिसहरूका पापहरूलाई क्षमा गर्न भनी सोलोमनले परमप्रभुलाई किन बिन्ती गरे?

सोलोमनले परमप्रभुले मानिसहरूलाई क्षमा गर्न बिन्ती गरे ताकि तिनीहरूले त्‍यस देशमा बस्दा तिनीहरूको जीवनभर तिनीहरू उहाँदेखि डराऊन् ।