ne_tq/1ki/08/32.md

520 B

निर्दोष मानिसहरूका निम्‍ति के गरिदिन भनी सोलोमनले परमप्रभुलाई बिन्‍ती गरे?

निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् भनी सोलोमनले बिन्‍ती गरे ।