ne_tq/1ki/08/26.md

344 B

सोलोमनले परमप्रभुलाई के प्रार्थना गरे र मागे?

परमप्रभुले दाऊदसित बोल्नुभएको उहाँको वचन पुरा होस् भनेर सोलोमनले प्रार्थना गरे ।