ne_tq/1ki/07/51.md

380 B

परमप्रभुको घरको भण्‍डारकक्षमा सोलोमनले के राखे?

भण्‍डारकक्षमा सोलोमनले तिनका पिता दाऊदले अर्पण गरेका सबै चाँदी, सुन र सजाउने सामानहरू राखे ।