ne_tq/1ki/06/02.md

373 B

सोलोमनले परमप्रभुको निम्‍ति बनाएका मन्‍दिरको क्षेत्रफल के थियो?

सोलोमनले बनाएको मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।