ne_tq/1ki/05/11.md

305 B

सोलोमनले हीरामलाई के भोजन दिए?

सोलोमनले हीरामलाई हरेक वर्ष पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए ।