ne_tq/1ki/05/05.md

390 B

परमप्रभुले दाऊदलाई के भन्‍नुभयो?

परमप्रभुले दाऊदलाई भन्‍नुभयो, "म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ।"