ne_tq/1ki/03/28.md

455 B

राजाले गरेको न्‍यायबारे सारा इस्राएलले सुन्‍दा तिनीहरूले के गरे?

सारा इस्राएल राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्‍वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे ।