ne_tq/1ki/03/25.md

370 B

राजा सोलोमनले आफ्‍ना सेवकहरूलाई के आज्ञा दिए?

सोलोमनले तरवार ल्‍याउन र जीवित बालकलाई दुई भाग लगाई दुई स्‍त्रीहरूलाई भाग-भाग गरेर दिन भने ।