ne_tq/1ki/03/09.md

361 B

राजा सोलोमनले परमप्रभुसँग के मागे?

परमप्रभुका मानिसहरूको न्‍याय गर्न समझशक्तिको हृदय तिनलाई दिनुहुन भनी सोलोमनले परमप्रभुसँग मागे ।