ne_tq/1ki/02/44.md

503 B

शिमीले परमप्रभुलाई के गरेका थिए भनी राजा सोलोमनले बताए?

शिमीले परमप्रभुसित खाएको सपथ पालन गरेका थिएनन् र परमप्रभुले उसको दुष्‍टता उसकै शिरमाथि फर्काइदिनुहुनेछ भनी सोलोमनले शिमीलाई भने ।