ne_tq/1ki/02/40.md

322 B

शिमी गधामा जीनकाठी कसेर यरूशलेम छोडी गातमा किन गए?

शिमी आफूबाट भागेका आफ्‍ना दुई जना दासहरूलाई फर्काएर ल्याउन गातमा गए ।