ne_tq/1ki/02/37.md

425 B

राजा सोलोमनले शिमीलाई यरूशलेममा बस्‍ने अनुमति दिंदा तिनले उसलाई के चेतावनी दिए?

सोलोमनले शिमीलाई भने कि यदि ऊ यरूशलेम छोडेर कुनै अरू ठाउँमा गयो भने ऊ मारिनेछ ।