ne_tq/1ki/02/33.md

399 B

राजा सोलोमनले योआबलाई किन मारे?

योआबले राजा दाऊदको जानकारीविनै नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई आक्रमण गरी मारेकाले सोलोमनले योआबलाई मारे ।