ne_tq/1ki/02/04.md

398 B

दाऊदलाई परमप्रभुको प्रतिज्ञा के थियो?

परमप्रभुले दाऊदलाई इस्राएलको सिंहासनमा बस्‍न उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन भनी प्रतिज्ञा गर्नुभयो ।