ne_tq/1ki/01/51.md

425 B

दाऊदले सोलोमनलाई इस्राएलको राजा बनाएको समाचार सुन्‍दा अदोनियाहले के गरे?

अदोनियाह सोलोमनदेखि डराए र परमेश्‍वरको मन्‍दिरमा प्रवेश गरेर वेदीका सीङहरू समाते ।