ne_tq/1ki/01/30.md

359 B

राजा दाऊदले बतशेबासँग के शपथ खाए?

राजा दाऊदले आफूपछि बतशेबाका छोरा सोलोमनले शासन गर्नेछ र त्यो नै तिनको सिंहासनमा बस्ने छ भनी शपथ खाए ।