ne_tq/1ki/01/24.md

901 B

नातान अगमवक्‍ता किन दाऊद राजालाई भेट्न आए?

दाऊदको अनुमति बिना नै अदोनियाहले आफैलाई राजा बनाउन लगेका छन् भन्‍ने कुराको बारे जानकारी दिन नातान अगमवक्‍ता आएका थिए ।

नातान अगमवक्‍ताले राजा दाऊदलाई के प्रश्‍न सोधे?

दाऊदले आफूपछि अदोनियाह राजा हुनेछन् र तिनी नै राजाको सिंहासनमा बस्नेछन् भनी भनेका थिए कि भनेर नातान अगमवक्‍ताले तिनलाई सोधे ।