ne_tq/1ki/01/19.md

453 B

बतशेबाले राजा दाऊदलाई अदोनियाहले के गरेका थिए भनी बताइन्?

दाऊदले थाहै नपाई अदोनियाह राजा भइसकेका र ठुलो सङ्ख्यामा पशुहरू बलिदान चढाइसकेका कुरा बतशेबाले तिनलाई बताइन् ।