ne_tq/1ki/01/17.md

344 B

राजा दाऊदले बतशेबासँग के प्रतिज्ञा गरेका थिए?

दाऊदले बतशेबासँग आफ्‍नो मृत्‍युपछि सोलोमन राजा हुनेछन् भनी प्रतिज्ञा गरेका थिए ।