ne_tq/1ki/01/12.md

462 B

सोलोमनकी आमा बतशेबालाई अदोनियाह राजा बनेको र तिनको ज्‍यान खतरामा भएको कुरा कसले सजग गराए?

बेतशेबा र तिनको छोरा सोलोमनको ज्‍यान खतरामा भएको कुरा नातान अगमवक्‍ताले सजग गराए ।