ne_tq/1ki/01/09.md

406 B

अदोनियाहले आफ्‍नो बलिदानमा कसलाई निमन्त्रणा दिएनन्?

अदोनियाहले नातान अगमवक्‍ता, बनायाह, शक्तिशाली मानिसहरू र आफ्ना भाइ सोलोमनलाई निमन्त्रणा दिएनन् ।