ne_tq/1ki/01/06.md

448 B

के राजा दाऊदले आफ्‍नो छोरो अदोनियाहलाई अनुशासन गरेर उनको व्‍यवहार सुधार्ने काम गरे?

गरेनन्, राजा दाऊदले अदोनियाहलाई,"तैँले किन यस्तो व्यवहार गरेको?" भनी कहिले सोधेनन् ।