ne_tq/1jn/05/16.md

559 B

आफ्नो भाइले मृत्युसम्म नपुर्‍याउने पाप गरिरहेको देख्दा विश्‍वासीले के गर्नुपर्छ ?

आफ्नो भाइले मृत्युसम्म नपुर्‍याउने पाप गरिरहेको देख्दा परमेश्‍वरले जीवन दिऊन् भनेर विश्‍वासीले प्रार्थना गर्नुपर्छ । [५:१६]