ne_tq/1jn/05/09.md

523 B

पुत्रको बारेमा परमेश्‍वरले दिनुभएको गवाहीलाई विश्‍वास नगर्नेहरूले परमेश्‍वरलाई के बनाउँछन् ?

पुत्रको बारेमा परमेश्‍वरले दिनुभएको गवाहीलाई विश्‍वास नगर्नेले परमेश्‍वरलाई झूटा बनाउँछ । [५:९-१०]