ne_tq/1jn/05/03.md

419 B

परमेश्‍वरलाई प्रेम गर्छौं भनी हामी कसरी प्रदर्शन गर्छौं ?

जब हामी परमेश्‍वरको आज्ञा पालन गर्छौं तब हामी परमेश्‍वरलाई प्रेम गर्छौं भनी प्रदर्शन गर्छौं । [५:३]