ne_tq/1jn/04/09.md

705 B

परमेश्‍वरले उहाँको प्रेम हामीलाई कसरी प्रकट गर्नुभयो ?

परमेश्‍वरले आफ्नो एक मात्र पुत्रलाई यस संसारमा पठाएर आफ्नो प्रेम प्रकट गर्नुभयो । [४:९]

के उद्देश्यका लागि पिताले आफ्नो पुत्र पठाउनुभयो ?

पिताले उहाँको पुत्र हामी उहाँद्वारा जिउन सकौँ भनेर पठाउनुभयो । [४:१०,१४]