ne_tq/1jn/03/23.md

541 B

यूहन्‍ना परमेश्‍वरको कुन आज्ञा विश्‍वासीहरूलाई याद दिलाउँछन् ?

एक-अर्कामा प्रेम गर्नु र उहाँको पुत्रको नाउँमा विश्‍वास गर्नु भन्‍ने परमेश्‍वरको आज्ञा यूहन्‍नाले विश्‍वासीहरूलाई याद दिलाउँछन् । [३:२३]