ne_tq/1jn/03/21.md

587 B

कुनै विश्‍वासीले परमेश्‍वरको प्रेम काम र सत्यमा प्रदर्शन गर्दा त्यसले आफ्नो लागि के पाउँछ ?

कुनै विश्‍वासीले काम र सत्यतामा परमेश्‍वरको प्रेम प्रदर्शन गर्दा त्यसले परमेश्‍वरमा निश्‍चयता र दृढता प्राप्‍त गर्छ । [३:१९,२१]