ne_tq/1jn/03/18.md

534 B

कुनै भाइ खाँचोमा पर्दा विश्‍वासीले परमेश्‍वरको प्रेम कसरी प्रदर्शन गर्ने ?

कुनै भाइ खाँचोमा पर्दा विश्‍वासीले यस संसारका थोकहरूले त्यसलाई सहायता गरेर परमेश्‍वरको प्रेम प्रदर्शन गर्नुपर्छ । [३:१७-१८]