ne_tq/1jn/03/10.md

947 B

परमेश्‍वरका सन्तानहरू र दियाबलसका सन्तानहरू कसरी प्रकट गरिन्‍छन् ?

परमेश्‍वरको सन्तानहरू धार्मिकताका काम गर्दा र दियाबलसका सन्तानहरू पाप गर्दा प्रकट हुन्छन् । [३:९-१०]

विश्‍वासीहरूप्रतिको कुन मनोभावले कसैलाई परमेश्‍वरको सन्तान हो भन्‍ने प्रदर्शन गर्छ ?

विश्‍वासीहरूप्रति प्रेमको मनोभावले कोही परमेश्‍वरको सन्तान हो भन्‍ने प्रदर्शन गर्छ । [३:१०-११, १४]