ne_tq/1jn/03/02.md

452 B

ख्रीष्‍ट देखा पर्नुहुँदा विश्‍वासीहरूलाई के हुनेछ ?

जब ख्रीष्‍ट देखा पर्नुहुन्छ विश्‍वासीहरू ख्रीष्‍टजस्तै हुनेछन् अनि उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्‍नेछन् । [३:२]