ne_tq/1jn/02/28.md

429 B

उहाँको आगमनमा ख्रीष्‍ट देखा पर्नुहुँदा पुत्रमा रहनेहरूको मनोभाव कस्तो हुनेछ ?

ख्रीष्‍ट देखा पर्नुहुँदा पुत्रमा रहनेहरूसँग साहस हुनेछ र लज्‍जित हुनेछैनन् । [2:28]