ne_tq/1jn/02/18.md

541 B

यूहन्‍नाले यो अन्तिम घडी हो भनेर कसरी जान्दछन् भन्छन् ?

धेरै ख्रीष्‍ट विरोधी आएको हुनाले उनले यो अन्तिम घडी हो भनी जान्दछन् भन्छन् । [2:18]

यूहन्‍नाले को आउदैछ भन्छन् ?

उनले ख्रीष्‍ट विरोधी आउदैछ भन्छन् । [2:18]