ne_tq/1jn/02/09.md

389 B

ज्योतिमा छु भन्‍ने तर आफ्नो भाइलाई घृणा गर्नेको आत्मिक अवस्था कस्तो हुन्छ ?

ज्योतिमा छु भन्‍ने तर आफ्नो भाइलाई घृणा गर्ने अन्धकारमा नै हुन्छ । [2:9,11]