ne_tq/1jn/02/04.md

411 B

परमेश्‍वरलाई चिन्छु भन्‍ने तर परमेश्‍वरको आज्ञा पालन नगर्ने कस्तो व्यक्‍ति हो ?

परमेश्‍वरलाई चिन्छु भन्‍ने तर परमेश्‍वरको आज्ञा पालन नगर्ने झूटा हो । [2:4]